सोमबार, बैशाख २८, २०८३
रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा पार्टीको भेला तथा अधिवेशनको विशेष तालिकाबारे छलफल भइरहेको बताइएको छ ।

त्यस्तै, विभिन्न आयोग र विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटनलगायत विषयमा पनि बैठकले आवश्यक निर्णय गर्ने जनाइएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय