मंगलबार, बैशाख २९, २०८३
२९औं दिनमा सार्वजनिक भयो एसईई नतिजा, झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले परीक्षा सकिएको २९औं दिनमा सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो ।

नतिजाअनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय