बिहिबार, बैशाख ३१, २०८३
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक बिहीबारसम्म स्थगित

काठमाडाैं । प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ।

आज बसेको तेस्रो बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरेका हुन्।

यसअघि आजै दुई पटक बैठक स्थगित भइसकेको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय