मंगलबार, जेठ ०५, २०८३
प्रतिनिधिसभा बैठक जारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय