शुक्रबार, जेठ ०८, २०८३
रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज

काठमाडौँ । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहित सहकारी ठगी प्रकरणका प्रतिवादीमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग खारेज गरेको छ ।

न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहने निर्णय गर्दै अन्य दुई अभियोग दाबी कायम नहुने गरी आदेश संशोधन गरेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय