शुक्रबार, जेठ ०८, २०८३
दीपेन्द्र सिंह ऐरीको २९ बलमा विस्फोटक अर्धशतक

काठमाडौँ । अलराउन्डर दीपेन्द्र सिंह ऐरीले लिग–२ अन्तर्गत जारी खेलमा अर्धशतक पूरा गरेका छन् ।

उनले २९ बलमा ४ चौका र ३ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । उत्कृष्ट लयमा रहेका दीपेन्द्रको यो एकदिवसीय करियरको नवौं अर्धशतक हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय