शुक्रबार, जेठ १५, २०८३
खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय