शनिबार, जेठ १६, २०८३
लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा माङसेबुङमा आज च्याब्रुङ महोत्सव

काठमाडौँ । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा

पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय