मंगलबार, आषाढ ०२, २०८३
पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई काठमाडौंको त्रिपुरेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार राहदानी (पासपोर्ट) खरिदसम्बन्धी प्रकरणमा अनुसन्धानका लागि अर्याललाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय