बिहिबार, आषाढ ११, २०८३
स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता

काठमाडौं ।  भिनिसियस जुनियर चम्किदा ब्राजिलले पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ ।

भिनिसियसले स्कटल्यान्डविरुद्ध खेलको सातौं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई दुई गोलको अग्रता दिलाएका हुन् ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय