काभ्रे । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि ३५ जनाको दरखास्त स्वीकृत भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सोमबार दरखास्त स्वीकृतसम्बन्धी सूचना जारी गरेको छ ।
‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम प्राप्त आवेदनमध्येबाट सिफारिस समितिले ३५ जनाको नाम स्वीकृत गरेको जारी सूचनामा उल्लेख छ ।
यी हुन् ३५ जना–
















