सोमबार, साउन २५, २०८३
रोशीमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध

काभ्रे । पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।

काभ्रे रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थली नार्के भन्ने स्थानमा आज बिहान चार बजे लेदोसहितको पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बीपी राजमार्ग भएर यात्रा गर्दा सुरक्षा सावधानी अपनाउन र बाटोको जानकारी लिएर मात्र यात्रामा निस्किन सुझाव समेत दिएको छ ।

साथै ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय