आइतबार, भाद्र २८, २०८३
आज सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सानेपामा बस्ने भएको छ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको सहभागिता रहनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय