सोमबार, आश्विन ०५, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय