बुधबार, आश्विन ०७, २०८३
बजारमा सुनचाँदी महँगियो

काठमाडौँ । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। महासंघका अनुसार सुन प्रतितोला १ सय रुपैयाँ बढेर ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदी प्रतितोला ४० रुपैयाँ बढेर ४ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय