काठमाडौँ । जावलाखेल चोकमा अन्दाजी ५० वर्षीय पुरुष मृत फेला परेका छन्।
ललितपुर महानगरपालिका–४ मा मृत फेला परेका पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिलिपि अधिकार © 2026 बेथानचोक खबर । सर्वाधिकार सुरक्षित।
Developed By: Namuna Computer