काभ्रे । धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल–९ ठूलीटारका गौतमलाई खोलाले बगाएको हो।

प्रतिलिपि अधिकार © 2026 बेथानचोक खबर । सर्वाधिकार सुरक्षित।
Developed By: Namuna Computer