सोमबार, आश्विन १२, २०८३
आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ६ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय