मंगलबार, आश्विन १३, २०८३
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

केहीबेरअघि सुरु भएको बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमा छलफल हुने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय