बिहिबार, कार्तिक १९, २०८३
लगानी आकर्षित गर्न सरकारको तयारी, ५९ कानुन संशोधन गरिँदै

काठमाडौँ । नेपालमा लगानीको वातावरण सुधार तथा पूर्वाधार विकासलाई प्रभावकारी बनाउन सरकारले ५९ वटा कानुन संशोधन गर्ने भएको छ।

कानुनमन्त्री सोविता गौतमले ४९४ वटा दफा संशोधनको काम अन्तिम चरणमा पुगेको बताएकी छन्। संसद् अधिवेशन नभएको अवस्थामा पनि अध्यादेशमार्फत कानुन ल्याउन सकिने उनले जानकारी दिइन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय