शुक्रबार, कार्तिक २०, २०८३
 दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, सुनुवाइको प्रतीक्षा

काठमाडौं । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको भन्दै दानबहादुर कार्कीले दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।

शुक्रबार रिट दर्ता भएसँगै अब सुनुवाइका लागि पेसी तोकिने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय