शुक्रबार, कार्तिक २०, २०८३
सुपा खोलामा बस दुर्घटना, चार जना गम्भीर घाइते

अर्घाखाँची । अर्घाखाँचीको सुपा खोलास्थित भनपाटामा आज बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।

लु २ ख ३७२ नम्बरको बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बसमा ३० जना यात्रु सवार थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय