शनिबार, कार्तिक २१, २०८३
हेटौँडामा पिकअप र मोटरसाइकल दुर्घटना, २७ वर्षीय युवकको मृत्यु

काठमाडौँ । मकवानपुरको हेटौँडा–१७ स्थित धरान–चतारा सडकखण्डमा पिकअप र मोटरसाइकल ठोक्किँदा हेटौँडा–१७ हटियाका २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको छ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय