काठमाडौं । मधेश आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्झनामा सभामुख डोलप्रसाद अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुष्पहार अर्पण गरेका छन्।
उनले सहिदहरूको त्याग, बलिदान र योगदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूले परिकल्पना गरेको समानता, सामाजिक न्याय र अधिकारयुक्त समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

