सोमबार, कार्तिक ३०, २०८३
छठघाटमा पूजा सामग्री कुर्दाकुर्दै वृद्धको मृत्यु, घटनाबारे प्रहरी अनुसन्धानमा

धनुषा । धनुषामा छठघाटमा राति एक्लै पूजा सामग्री कुरिरहेका ६० वर्षीय रामजतन यादव मृत अवस्थामा फेला परेका छन्।

शहीदनगर नगरपालिका–२ निवासी यादवको शव मतौना गाउँपूर्वस्थित शिव मन्दिरको प्राङ्गणमा रहेको छठघाटमा भेटिएको हो। उनको गालामा चोट र रगत देखिएकाले घटना शंकास्पद देखिएको छ। प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय