काठमाडौं । प्रधानमन्त्री बालेन शाह आगामी मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन्। उनको भ्रमणका विषयमा छलफल गर्न आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ।
सिंहदरबारमा बस्ने बैठकमा भ्रमणका क्रममा समेटिने एजेण्डाबारे छलफल हुने जनाइएको छ।

