आइतबार, मंसिर ०६, २०८३
इन्द्रबहादुर बानियाँविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी

काठमाडाैं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरिएको छ।

बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धान अघि बढाउने क्रममा उहाँलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरिएको हो।

बानियाँले २०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय