शनिबार, मंसिर १२, २०८३
सुकुम्बासी व्यवस्थापन र भोटेकोशी बाढीको विषय कांग्रेस बैठकमा उठ्यो

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सुकुम्बासी व्यवस्थापन र रसुवाको भोटेकोशी बाढीको विषयले प्राथमिकता पाएको छ।

मंगलवारदेखि जारी बैठकमा बिहीवार पनि केन्द्रीय सदस्यहरूले विभिन्न एजेण्डामाथि धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय सदस्य सुशील भट्टले बताए।

उनका अनुसार मंसिर १५ गतेदेखि सुरु हुने ‘हामी तयार छौँ’ अभियानको तयारी, सुकुम्बासी व्यवस्थापन, भोटेकोशी बाढी तथा समाजका मुद्दालाई पार्टीको एजेण्डा बनाउने विषयमा छलफल भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय