शनिबार, मंसिर १२, २०८३
सार्वजनिक खरिद अनुगमन कार्यालयको कारबाही, ७ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीमाथि कारबाही गर्दै सात कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज जारी गरेको सूचनाअनुसार विभिन्न निकायबाट प्राप्त सिफारिसका आधारमा सात निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय