शुक्रबार, मंसिर ११, २०८३
आदर्शनगरस्थित क्यासिनोबाट १२ जना पक्राउ, ९ नेपाली

काठमाडौँ । वीरगञ्ज महानगरपालिका आदर्शनगर चोकस्थित सूरज होटलको फर्च्युन सिटी क्यासिनोबाट १२ जना पक्राउ परेका छन्।

पर्सा प्रहरीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा ९ नेपाली रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय